coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निषेधाज्ञा उल्लंघन गर्नेलाई यसरी गर्छ प्रहरीले कारबाही ( फोटो / भिडियो)

निषेधाज्ञाको अवज्ञा गरी विनाकाम सडकमा निस्किएका, मास्क नलगाएकालाई प्रहरीले डेढ घण्टा होल्डिङ सेन्टरमा राखेर छोड्ने गरेको छ। उनीहरुलाई डेढ घण्टा कोरोना र यसबाट बच्ने उपायका बारेमा कक्षा दिइन्छ। यसरी प्रहरी कारबाहीमा पर्नेमा सार्वसाधारणदेखि उच्चपदस्थ समेत छन्।  

प्रहरीले सडकमा विनाकाममा हिँडेकाहरुलाई विशेष औजारले समात्ने गरेको छ। दुरी कायम गर्दै समातेर होल्डिङ सेन्टरमा प्रहरीले राख्ने गर्छ।

उपत्यकामा जारी गरिएको निषेधाज्ञा भोली मध्यरातबाट सकिँदै छ। पहिलो पटक ७ दिनका लागि जारी गरिएको निषेधाज्ञाको म्याद थप एक हप्ता थपिएको थियो।  

 

प्रकाशित: १६ भाद्र २०७७ ०९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App