७ वैशाख २०८१ शुक्रबार
समाज

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा बुधबार दिउँसो भूकम्प गएको छ ।  

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो ।  

कालीमाटीलाई केन्द्रबिन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ।

साथै यो २०७२ मा गएको महाभूकम्पकै परकम्पन भएको पनि केन्द्रले जनाएको छ ।  

प्रकाशित: १० भाद्र २०७७ ११:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App