coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण बढेको बताएका छन् । उनका अनुसार उपत्यका तीन जिल्लामा पछिल्लो २४ घन्टामा ९८ जना संक्रमित थपिएको छन् ।  

मन्त्रालयलका अनुसार काठमाडौंमा ८०, ललितपुर र भक्तपुरमा नौरनौ जना संक्रमित थपिएका छन् । 

प्रकाशित: ३१ श्रावण २०७७ १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App