coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पछिल्लो २४ घन्टामा थप ४६८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएकोमा ४ सय ६८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १ सय २४ जना डिस्चार्ज भएका बताएका छन् । हालसम्म १७ हजार २ सय १ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

प्रकाशित: ३१ श्रावण २०७७ १०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App