१५ चैत्र २०८० बिहीबार
समाज

उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण

शुक्रबार उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा काठमाडाैं उपत्यकाकाे तीन जिल्लामा थप १ सय १९ जनामा काेराेना संक्रमण देखिएकाे जानकारी दिएकाे छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित: ३० श्रावण २०७७ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App