७ वैशाख २०८१ शुक्रबार
समाज

डोटीमा बस दुर्घटना तीनकाे मृत्यु, ३१ घाईते

डोटीको पूर्वीचौकी गाउँपालिकामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ३१ जना घाईते भएका छन् ।

गौरिफण्टा नाकाबाट भित्रिएका नेपाली नागरिक बोकेर धनगढीबाट अछाम जाँदैगरेको  ना ६ ख २५२९ नम्बरको यात्रुबहाक बस बिहान ६ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।  

घाईतेहरुलाई उद्धार गरेर जिल्ला अस्पताल ल्याईदै छ । घटनास्थलमा स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर उद्धार कार्य गरिरहेको छ । 

प्रकाशित: २८ श्रावण २०७७ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App