६ आश्विन २०७७ मंगलबार
समाज

किस्ट अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

ललितपुरको किस्ट अस्पतालमा  एक कोरोना संक्रमितको मृत्यु भएको छ। ५० वर्षिय काभ्रेका  ति व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो।  

मृतक निमोनियाबाट समेत ग्रस्त थिए।  

 

 

प्रकाशित: २६ श्रावण २०७७ १९:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App