coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शनिबार थप ३ सय ७८ जनामा कोरोना संक्रमण, ४९९ डिस्चार्ज

शनिबार थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ७ हजार ७ सय ८८ जनाको आरटि पिसिआर विधिबाट परीक्षण गर्दा ३७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । 

साथै पछिल्लो २४ घन्टामा ४ सय ९९ जना डिस्चार्ज भएका छन् । योसंगै डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ । शनिबार मात्र थप ३ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ७३ पुगेको छ । 

प्रकाशित: २४ श्रावण २०७७ १०:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App