१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जवाङ र बादरेभिरमा लेते खस्दा पृथ्वी राजमार्ग अबरुद्ध

अविरल बर्षाका कारण पृथ्वी राजमार्ग अबरुद्ध भएको छ। बुधबारदेखि परेको बर्षाले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न १० जवाङ र बादरेभिरमा लेते खस्दा राजमार्ग अबरुद्ध भएको हो। 

अबरुद्ध राजमार्ग एकतर्फी संचालन गर्ने प्रयास भैरहेको धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। 

अबिरल बर्षाले राजमार्गका साथै ग्रामीण सडकहरु पनि अबरुद्ध बनाएको छ। ठाउँ ठाउँमा सडक भासिएको छ।

प्रकाशित: २२ श्रावण २०७७ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App