coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कुन कुन जिल्लामा ‘लकडाउन’ घोषणा भयो ?

वीरगन्ज

सरकारले देशव्यापी लकडाउन हटाए पनि कोरोना संक्रमण बढेको भन्दै देशका विभिन्न जिल्लामा भने धमाधम निषेधाज्ञा जारी भइरहेका छन् ।  

अहिलेसम्म आंशिक र पूर्ण रूपमा गरी १४ जिल्लामा निषेधाज्ञा जारी भइसकेका छन् ।  

गृह मन्त्रालयले बुधबार सूचना जारी गरी निषेधाज्ञा लागू गरिएका जिल्ला, क्षेत्र र लागू रहने अवधिबारे जानकारी गराएको छ ।  

सूचनाअनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका ठाउँ हेरी आवतजावत बन्द गराइएको छ ।  

कहाँ कहिलेसम्म निषेधाज्ञा ? (तलको सूचना पढ्नुहोस्)

प्रकाशित: २१ श्रावण २०७७ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App