७ वैशाख २०८१ शुक्रबार
समाज

अख्तियारका १४ प्रहरीसहित १५ जनामा कोरोना पुष्टि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। अख्तियारका प्रेस विज्ञ शरद अधिकारीकाअनुसार मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा १४ जना प्रहरी र एक जना सवारी चालक रहेका छन्। आइतबार १ सय ८२ जनाको स्वाब संकलन भएकोमा १५ जनामा संक्रमण देखिएको हो।  

 संक्रमितको सम्पर्कका आधारमा थप कन्याक ट्रेसिङ सुरु गरिएको उनले बताए।

प्रकाशित: २० श्रावण २०७७ ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App