१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शनिबारदेखि २ सातासम्म विराटनगरमा लकडाउन

विराटनगरमा कारोना संक्रमितको संख्या बढ्दै गएपछि दुई साताका लागि लकडाउन जारी गरिएको छ । शुक्रबार बसेकाे जिल्ला कोभिड क्राइशिस म्यानेजमेन्ट को बैठकले यस्ताे निर्णय गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले बताए ।

शुक्रबार मात्र विरानगरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । विरानगरमा एक सय भन्दा बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । लकडाउन खुलेसंगै भिडभाड बढ्न थालेपछि फेरी लकडाउन जारी गर्ने निर्णय गरिएकाे खड्काले बताए ।

प्रकाशित: १६ श्रावण २०७७ ०९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App