४ वैशाख २०८१ मंगलबार
समाज

बैतडीमा सर्पले टोकेर किशोरीको मृत्यु

सर्पले टोकेर बैतडीमा एक किशोरीको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–२  महाकालीकी १७ वर्षीया भागरथी चन्दको सर्पले टोकेर मृत्यु भएको हो । उनलाई घरको आगनमा मंगलबार बेलुका सर्पले टोकेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष दशरथ मंगोलाले बताए । 

प्रकाशित: ३१ असार २०७७ १०:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App