८ वैशाख २०८१ शनिबार
समाज

कस्तो छ, वर्षा र बाढीको सम्भावना ? (शुक्रबारसम्मको विवरण)

फाइल तस्बिर

आज बुधबार पनि देशका विभिन्न स्थानमा वर्षा तथा बाढी, पहिरो र डुबानको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार बुधबार देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, ५, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा ठूलो वर्षाको पनि सम्भावना छ ।  

यसैगरी बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न खोला/नदीमा बहाव बढ्ने सम्भावना छ ।  

वर्षा र बाढीको सम्भावनाबारे तीन दिनसम्मकाे विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।  

प्रकाशित: ३१ असार २०७७ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App