८ वैशाख २०८१ शनिबार
समाज

थप ११६ जनामा संक्रमण, ३४ डिस्चार्ज

मंगलबार नेपालमा कोरोना भाइरसका ११६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयको प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार ४ हजार ४ सय २२ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ११६ जनामा सं‌क्रमण देखिएको हो ।

त्यस्तै मंगलबार ६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् । गत २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् । याे संगै डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।

प्रकाशित: ३० असार २०७७ १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App