coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘बल्ल हजुरबा भइयो!’

नातिका साथमा डा. बाबुराम भट्टराई । तस्बिर ः डा. भट्टराईकै फेसबुकबाट

डा. बाबुराम भट्टराईकी छोरी मानुषीले छोरा जन्माएकी छन् ।  डा. भट्टराईले फेसबुकमार्फत आफू हजुबुबा भएको जानकारी दिएका हुन् । उनका अनुसार छोरी मानुषीले आइतबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी हुन् ।  

‘बल्ल हजुरबा भैयो, छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई आज असार २८ गते बिहान १०:०५ बजे पुत्रलाभ भएको छ। आमा र शिशु दुवैको स्वास्थ्य राम्रो छ,’ डा. भट्टराईले फेसबुकमा लेखेका छन्,’ टिचिङ अपरेसनमा सफल अपरेसनका लागि डा. गुरुङ र र सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद!’

प्रकाशित: २८ असार २०७७ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App