६ वैशाख २०८१ बिहीबार
समाज

उपत्यकाका ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् । पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

उपत्यकाको सामुदायका कोरोना संक्रमण फैलिएको छ या छैन भनी १० ठाउँबाट स्वाब संकलन गरिएको थियो। नमुना संकलन गरिएको थियो सबैको तिनकुने र नख्खु टोलका २२८   जनाको पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी ठाउँको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

प्रकाशित: २२ असार २०७७ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App