६ वैशाख २०८१ बिहीबार
समाज

थप ७४० जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १५२५९

शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार ८२३ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनका  अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ भने निको भएर डिस्चार्ज हुनेको कुल स‌ंख्या ६ हजार १ सय ४३ पुगेको छ ।

प्रकाशित: १९ असार २०७७ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App