८ वैशाख २०८१ शनिबार
समाज

पहिराेले बगायो घर

फाइल तस्बिर : नागरिक

गएरातिको परेको अविरल वर्षाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ स्थित कात्तिकेमा पहिरो जाँदा एक घर बगाएको छ।  साथै झोलुङ्गे पुललाई समेत उच्च जोखिममा पारेको छ।

 स्थानीय प्रेम श्रेष्ठको  घर बगाउँदा करिब छ लाख मूल्य बराबरको क्षति भएको र घरधनि बिहीबार बेलुका नै घर छाडेकाले मानवीय क्षति नभएको वडाध्यक्ष प्रेम तामाङले जानकारी दिए।  

 त्यहाँस्थित लप्से खोलामा रहेको झोलुङ्गे पुलसमेत उच्च जोखिममा रहेकाले वडा नं २ को गोल्चे गाउँमा करिब एक हजार २०० घर परिवारका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ। उक्त वडा जुगल हिमशृङ्खलाको फेदीमा पर्दछ।  

प्रकाशित: १९ असार २०७७ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App