२२ असार २०७७ सोमबार
समाज

टिचिङमा ४५ दिनको शिशुमा कोरोना संक्रमण

टिचिङ अस्पतालमा उपचाररत ४५ दिनको शिशुमा कोरोना पुष्टि भएको छ।  शल्यक्रियाको लागि भर्ना भएका उनको स्वाव परीक्षणको गरिएको थियो। नमूनाको रिपोर्ट मंगलवार पोजिटिभ आएको हो। तर उनलाई श्वास फर्ने गाह«ो भएपछि सोमवार नै शल्यक्रिया गरिएको अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा. सन्त कुमार दासले बताए।  

शिशुको सोमवार नै घाँटीको शल्यक्रियापछि आइशोलेशनमा राखिएको दासले बताए। शिशु म्याग्दीवाट हालै उपचारका लागि टिचिङ अस्पताल महाराजगंन ल्याइएका हुन्। 

प्रकाशित: १६ असार २०७७ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App