coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ६७ पुग्यो

प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ६७ पुगेको छ । मंगलबार दिउँसो थप एक सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ६७ पुगेको प्रदेश २, सामाजिक विकास मन्त्रालयका सचीव रामप्रसाद घिमिरेले बताए ।

घिमिरेका अनुसार थपिएका संक्रमीतहरू सप्तरी जिल्लामा ३ जना, सिराहा जिल्लामा २ जना, धनुषा जिल्लामा २१ जना, महोत्तरी जिल्लामा ८९ जना, सर्लाहीमा १६ जना, रौतहट जिल्लामा ५२ जना, पर्सा जिल्लामा २ जना पुरुषहरु छन् । संक्रमितहरूलाई सम्बन्धित जिल्लामा संचालित आइसोलेसनमा भर्ना गरिएको छ ।

प्रकाशित: २ असार २०७७ ११:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App