coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थप ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार ६ सय ३४

पछिल्लो २४ घण्टामा ३३४ जना कोरोनाका विरामी थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको हो। नयाँ संक्रमितमा ३१९ जना पुरुष र १५ जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यो सँगै कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ। अहिलेसम्म उपचार पछि निको भएर २९० जना घर फर्केका छन् भने १० जनाको मृत्यु भएको छ। कोरोनाका कारण पाल्पाका एक जनाको थप मृत्यु भएको देवकोटाले पुष्टि गरे।

 

 

प्रकाशित: २२ जेष्ठ २०७७ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App