२३ श्रावण २०७७ शुक्रबार
समाज

धनकुटामा ३३ जना सञ्चारकर्मीको कोरोना बिमा

धनकुटामा फ्रन्टलाईनमा काम गर्ने ३३ जना सञ्चारकर्मीको जनज्योती बचत तथा ऋण सहकारी संस्था धनकुटाले एनएलजी इन्स्योरेन्स कम्पनी मार्फत कोरोना बिमा गरिदिएको छ । नेपाल पत्रकार माहासंघ धनकुटा शाखाको पहलमा सहकारी संस्थाले कोरोना बिमा गरेको सहकारी संस्थाका अध्यक्ष विकास घिमिरेले बताए ।  सहकारी संस्थाका अध्यक्ष विकास घिमिरे ,कोषाध्यक्ष मञ्जु आचार्य र एनएलजी इन्स्योरेन्स कम्पनी धनकुटा शाखाका प्रमुख सन्तोष राईले नेपाल पत्रकार माहासंघ धनकुटा शाखाका उपाध्यक्ष नगेन्द्र राइलाई कोरोना बिमाको बिमित फाइल हस्तान्तरण गरेका छन् ।

प्रकाशित: २१ जेष्ठ २०७७ १५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App