१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धनकुटामा ३३ जना सञ्चारकर्मीको कोरोना बिमा

धनकुटामा फ्रन्टलाईनमा काम गर्ने ३३ जना सञ्चारकर्मीको जनज्योती बचत तथा ऋण सहकारी संस्था धनकुटाले एनएलजी इन्स्योरेन्स कम्पनी मार्फत कोरोना बिमा गरिदिएको छ । नेपाल पत्रकार माहासंघ धनकुटा शाखाको पहलमा सहकारी संस्थाले कोरोना बिमा गरेको सहकारी संस्थाका अध्यक्ष विकास घिमिरेले बताए ।  सहकारी संस्थाका अध्यक्ष विकास घिमिरे ,कोषाध्यक्ष मञ्जु आचार्य र एनएलजी इन्स्योरेन्स कम्पनी धनकुटा शाखाका प्रमुख सन्तोष राईले नेपाल पत्रकार माहासंघ धनकुटा शाखाका उपाध्यक्ष नगेन्द्र राइलाई कोरोना बिमाको बिमित फाइल हस्तान्तरण गरेका छन् ।

प्रकाशित: २१ जेष्ठ २०७७ ०९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App