१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाजुरा अस्पतालमा मृत्यु भएकी दुई वर्षिया बालिकामा कोरोना पुष्टि

बाजुराकी दुई वर्षिय बालिकाको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ति दुई वर्षिय बालिकाको सेति प्रादेशिक अस्पतालमा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको बताए।  

भारतबाट परिवास सहित नेपाल आएकी बालिकाको हिजो राति बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। मृतक बालिकाकी आमालाई समेत कोरोना देखिएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

 

 

प्रकाशित: १८ जेष्ठ २०७७ ११:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App