७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहटमा थपिए ५६ जना संक्रमित

रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण भएको छ। राजपुरका ३३,  इशनाथका १५, बौधिमाई २, मौलापुरमा ४ जना रहेका छन्। उनीहरु सबै भारतबाट आएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए। उनीहरु सबै क्वारेन्टिनमा रहेका छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था समान्य रहेको प्रशासनले बताएको छ। यो सँगै जिल्लामा १८१ जनामा कोरोना पुष्टि भएको छ।  

 

प्रकाशित: १६ जेष्ठ २०७७ १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App