coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झापामा थप १७ जनामा कोरोना पुष्टि, सबै भारतबाट आएका थिए

झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापाका संक्रमितको संख्या ५४ पुगेको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् । सबै संक्रमित भारतबाट आएका हुन् । झापामा संक्रमित मध्ये २ जना डिस्चार्ज भइसकेका छन् । बाह्रदशी र दमकमा संक्रमण देखिएकाहरु डिस्चार्ज भएका हुन् ।

प्रकाशित: १४ जेष्ठ २०७७ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App