१३ जेष्ठ २०७७ मंगलबार
समाज

थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

थप ३२ जनामा कोरोना पुष्टि भएको छ। कपिलबस्तुमा ८, सर्लाहीमा १३, बारा, चितवन र काठमाडैमा १/१ जना, रुपन्देहीमा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै संक्रमितको संख्या ५४८ पुगेको छ।

 

प्रकाशित: १० जेष्ठ २०७७ ०९:०१ शनिबार

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App