१० कार्तिक २०७७ सोमबार
समाज

चोभारबाट काठमाडौं नियाल्दा (फोटो फिचर)

काठमाडौं- कोरोना भाइरस नियन्त्रणका लागि देशभर लकडाउन गरिएको छ। लकडाउन पछि वातावरण प्रदुषणमा कमि आएको छ। काठमाडैको आकास स्वच्छ देखिन थालेको छ। उपत्यकाबाट देखिने हिमालका दृष्यहरु पनि खुलेका छन्। चोभारबाट नागरिककर्मी केशव थोकरले खिचेका तस्बिरहरु :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App