७ वैशाख २०८१ शुक्रबार
समाज

अमेरिकामा कोरोनाबाट अर्का नेपालीको निधन

न्युयोर्क - कोभिड १९ का कारण अमेरिकाको कोलोराडो राज्यमा बस्ने एक गैरआवासीय नेपालीको मृत्यु भएको छ । कोलोराडोस्थित स्थानिय बोल्डर क्षेत्रमा वस्दै आएका ६१ बर्षिय लोकेन्द्र कार्कीको निधन भएको हाे ।

बोल्डरस्थित कम्युनिटी अस्पतालमा उपचारका क्रममा निधन भएको कार्कीका नजिकका आफन्तले जानकारी दिएका छन् । ११ दिन अघि उनी कोभिड १९ को उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । नेपालमा बिराटनगर उनको घर रहेको बताइएको छ ।

प्रकाशित: १४ वैशाख २०७७ ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App