७ वैशाख २०८१ शुक्रबार
समाज

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

बैतडी- मेलौली नगरपालिका-९ की नौ वर्षीया बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ। लुहारलाई आज बिहान ४ बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको छ।

प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भने, 'यही फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई आक्रमण गरी घाइते बनाएको थियो, योसँगै २०६८ सातयता बैतडीमा २५ जनाको नरभक्षी चितुवाले ज्यान लिइसकेको छ।' रासस

प्रकाशित: २७ फाल्गुन २०७६ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App