coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

२० लाख घुससहित प्युठानका सडक डिभिजन प्रमुख पक्राउ

काठमाडौं- सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजन इन्जिनियर घुस लिँदालिँदै समातिएका छन्। काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा सिनियर डिभिजन इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई २४ गते करिब २० लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०७६ ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App