coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप-कार्यकारी निर्देशकमा सापकोटा

काठमाडौं- सरकारले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकमा युवा परराष्ट्र तथा सुरक्षा विज्ञ रुपक सापकोटालाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको निर्णयपछि बुधबार सापकोटालाई नियुक्तिपत्र दिइएको छ ।

सापकोटाले ‘चीन–भारत–नेपाल त्रिदेशीय सम्बन्ध’मा विद्यावारिधी हासिल गरेका छन्। उनलाई नेपाल–चीन मामिलाका विज्ञको रुपमा चिनिन्छन् । केहि समयअघि इन्द्रा अधिकारीले सो पदबाट राजीनामा दिएपछि अहिले सापकोटालाई नियुक्ति गरिएको हो।

प्रकाशित: २७ कार्तिक २०७६ १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App