१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अयोध्यामा राम मन्दिरको पक्षमा फैसला आएपछि तराईमा खुसियाली, लड्डु बाँडियो

तस्विरः रितेश त्रिपाठी

वीरगन्ज– भारतको सर्वाेच्चले अयोध्यामा राम मन्दिर बनाउन बाटो खोलिदिएपछि नेपालको तराईमा खुसियाली छाएको छ। धनुषाको जनकपुर, पर्सा वीरगन्ज लगायतका क्षेत्रमा भारतीय सर्वाेच्च अदालतको फैसलाको स्वागत गरिएकाे छ। 

अदालतले शनिबार अयोध्याको विवादित भूमिको मुद्दामा राम मन्दिरको पक्षमा फैसला सुनाएको थियो। अयोध्या हिन्दुकै भएको फैसलामा उल्लेख छ। उक्त फैसलाको स्वागतमा वीरगन्जमा स्थानीयले लड्डु बाँडेका छन्। ठाउँ ठाउँमा यहाँ मिठाई बाँडिएको छ, पाटाका पट्काएर अतिसबाजी गरिएको छ।

प्रकाशित: २३ कार्तिक २०७६ १४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App