८ वैशाख २०८१ शनिबार
समाज

दरवारमार्गको क्लब भिक्ट्रीमा भिषण आगलागी

Video-Dipendra Rokka

काठमाडौं– दरबारमार्गको क्लब भिक्ट्रीमा भिषण आगलागी भएको छ। साँझ ६ः३० बजेबाट सुरु भएको आगलागी अहिले नियन्त्रणमा छ। भवनको सातौं तल्लामा रहेको क्लबबाट आगलागी सुरु भएको हो।

विद्युत् सट भई आगोलागि भएको प्रहरीको प्रारम्भिक अनुमान छ। ‘सातौं तल्लाबाट आगो लागेकाले नियन्त्रणमा लिन कठिनाई भएको छ’, महानगरीय प्रहरी वृत्त दरबारका सई गोविन्द नायकले भने,‘दुईवटा दमकलबाट आगलागी नियन्त्रणको प्रयास भैरहेको छ।’ तीनवटा दमकल प्रयोग गरेर आगलागी अहिले नियन्त्रणमा छ।

 

प्रकाशित: २६ आश्विन २०७६ १३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App