१६ चैत्र २०८० शुक्रबार
समाज

संविधान दिवसको अवसरमा दर्जन बढी पत्रकार विभूषित हुँदै

काठमाडाैँ - संविधान दिवसको अवसरका  दर्जन बढी पत्रकार बिभूषित हुँदैछन्। संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा दर्जन बढी पत्रकार मानपदवी, अलंकार र पदकद्वारा बिभुषित हुन लागो छन्।

बिभूषित हुने पत्रकारहरु,,, बलराम थापा, गंगा बराल, माधव नेपाल, राजेन्द्र अर्याल, गगन विष्ट, गणेश बस्नेत, गाणेशमान गुरुङ, गोपाल खनाल र देवराम यादव रहेका छन्।

त्यस्तै गोपाल गुरागाई, गोबिन्द प्रसाद चौलागाई, फुलमान बल, लक्ष्मी पुन, मोहन चापागाई, सुभाष खतिवडा, बिदुर गिरी, छेटु शेर्पा विभूषित हुन लागेका हुन्।

प्रकाशित: ३ आश्विन २०७६ ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App