१५ चैत्र २०८० बिहीबार
समाज

ठगीको आरोपमा ‘श्याम परदेशी’ पक्राउ

सर्लाही– ठगीको आरोपमा श्याम परदेशी भन्ने ७६ बर्षीय श्यामकृष्ण साह कलवार आइतबार साँझ पक्राउ परेका छन्। 

सर्लाही प्रहरीले कलवारलाई मलङ्गवा नगरपालिकास्थित उनकै घरबाट साँझ ७.३० बजे पक्राउ गरेको सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले बताए। 

कलवारले मंहगो ब्याजदरमा पैसा दिएर पुरै गाउँलेलाई दुःख दिँदै आएका थिए। 

प्रकाशित: १५ भाद्र २०७६ १५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App