६ वैशाख २०८१ बिहीबार
समाज

पार्किङमा राखेको कन्टेनरमा आगलागी

रसुवा - पार्किङमा रोकिराखेको खाली कन्टेनरमा आगोलागी भएको छ। शुक्रबार बिहान पार्किङमा रहेका ना ३ ख ४८७३ नम्बरको कन्टेनरमा अचानक आगो लागेको हो।

विद्युत् सर्ट भई आगोलागेको हुनसक्ने प्रारम्भिक अनुमान छ। वरिपरि रहेका कन्टेनरहरू हटाएर आगो निभाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताए। शुक्रबार बिहान ९ बजेर ५० मिनेटमा आगो लागेको हो।

प्रकाशित: ६ भाद्र २०७६ ०६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App