२१ जेष्ठ २०७७ बुधबार
समाज

वडा कार्यालयमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

रौतहट - चन्द्रपुर नगरपालिका ३ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुरकै रेवप्रसाद मैनाली रहेका छन्।

उनको साथवाट बम बनाउने सकेट, गोली एक थान लगायतसामग्री बरामद गरिएको एसपी भुपेन्द्र खत्रीले बताए।

गए राति वडा नम्बर ३ काे कार्यालयमा अज्ञात समूहले आगजनी गरेकाे थियाे भने वडाध्यक्षाकाे ङरमा ढुंगामुढा प्रहार भएकाे थियाे।

प्रकाशित: १५ श्रावण २०७६ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App