coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विप्लव समूहकी काठमाडाैं इञ्चार्ज पक्राउ

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव समूहकी काठमाडाैं इञ्चार्ज पक्राउ परेकी छिन्। मंगलबार प्रहरीले विप्लव समूहकी धिरेन्द्रा उपाध्याय भृकुटीलाई काठमाडौंको कपनबाट पक्राउ गरेको हाे।

विप्लव समूह निकट अखिल नेपाल महिला संघकी महासचिवसमेत रहेकी उपाध्याय पहिलो संविधानसभामा तत्कालीन एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट समानुपातिकतर्फ सदस्य थिइन्।

प्रकाशित: १४ श्रावण २०७६ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App