२७ असार २०७७ शनिबार
समाज

सबइन्जिनियर घुससहित पक्राउ

सिरहा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोलबजार नगरपालिकामा कार्यरत सब इन्जिनियरलाई घुस रकम सहित पक्राउ गरेको छ।

अख्तियारको टोलीले शुक्रबार साँझ गोलबजार नगरपालिका ७ स्थित चोहर्वा चोकको चिया पसलबाट सवइन्जिनियर उमा श्रेष्ठलाई पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका डिएसपी मधुकर थापाका अनुसार श्रेष्ठलाई ५० हजार घुस रकमसहित पक्राउ गरिएको हो।

प्रकाशित: ३ श्रावण २०७६ १९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App