coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बबरमहलमा स्कुटर दुर्घटना, एकको मृत्यु

काठमाडौं - बबरमहलमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु भएकाे छ। ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बसेका दीपक थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएकाे छ। मृतक थापा ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ का रहेका छन्।

सिंहदरबार वृतका डीएसपी काैशल बुढाथाेकीका अनुसार दुर्घटनामा घाइते भएका स्कुटर चालक काभ्रेको पनौतीका रोहितसिंह ठकुरीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित: २१ असार २०७६ ०४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App