coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सर्वोच्चले लोकसेवाकाे विज्ञापनमा अन्तरिम आदेश दिएन

काठमाडौं– लोकसेवा आयोगको विज्ञापन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

विज्ञापनसम्बन्धी ४ वटा रिट परेको थियो। उक्त रिटमाथि न्यायाधीशद्वय कार्की र भट्टराईको इजालसमा बहस भएको थियो। रिटलाई सर्वोच्चले एकै ठाउँमा राखी सुनुवाइ गरेको थियो।

सर्वोच्चले रिटलाई अग्राधिकार दिँदै १५ दिनभित्र पूर्ण इजालासमा पेश गर्न भनेको छ। लाेकसेवाले ५ सय १५ स्थानीय तहमा ९ हजार १६१ कर्मचारीका लागि विज्ञापन खुलाएकाे थियाे।

प्रकाशित: १६ असार २०७६ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App