coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

बर्दिया– अदालतबाट कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्तीकरणी मुद्दामा अदालतले कैद तोकेको बढैयाताल गाउँपालिका ४ बस्ने भबिन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

लुकिछिपी नेपालगंजस्थित बागेश्वरी मन्दिरनजिक ट्याटु पसल चलाइरहेका सुनारलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको एसपी सुरेन्द्र मैनालीले जानकारी दिए। उनका अनुसार सुनारलाई अदालत मार्फत कारागार चलान गरिएको छ।

प्रकाशित: १५ असार २०७६ १५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App