coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रधानमन्त्री ओलीकाे सवारीका कारण यातायात प्रभावित

काठमाडाैं– युराेप भ्रमणका तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे सवारीका कारण अहिले उपत्यकाका  सडकका केही रूटमा यातायात प्रभावित भएकाे छ।

महानगरीय ट्राफिक प्रहरीका अनुसार बालुवाटार, भाटभटेनी, छातेगणेश, नक्साल भगवती, ल्होत्से चोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, तिलगंगा, सुचना विभाग र एयरपोर्ट हुँदै चल्ने रूट प्रभावित भएकाे छ। यातायात प्रभावित हुँदा सर्वसाधारणले सास्ती भाेग्नुपरेकाे छ।

प्रकाशित: २५ जेष्ठ २०७६ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App