७ वैशाख २०८१ शुक्रबार
समाज

माइतीघरमा कारसँग मोटसाइकल ठोक्कियाे, एकको मृत्यु

काठमाडौँ– माइतीघरमा कारसँग मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ। शुक्रबार राती थापाथलिबाट माइतीघर आइरहेको बा १७ च ४३८४ कारसँग पछाडिबाट आइरहेको बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किदा बानेश्वर बस्ने २३ वर्षका आयुष राज पाण्डे र  मोटरसाइकलको पछाडि बस्ने सन्तोष भण्डारी गम्भीर घाइते भएका थिए।

दुर्घटनामा परी घाइते भएका दुवैलाई नर्भिक अस्पताल लगिएको र एकको उपचारका क्रममा पाण्डेकाे ज्यान गएकाे  प्रहरीले जनाएको छ।
कार चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रकाशित: २५ जेष्ठ २०७६ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App