१६ चैत्र २०८० शुक्रबार
समाज

छोरी बलात्कारमा संलग्न पक्राउ

खोटाङ – नौ वर्षीय छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ५० वर्षीय बाबु दुःखीलाल (परिवर्तित नाम) लाई प्रहरीले पक्राउ गरेको छ।

चैत २८ गते राति आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको सूचना प्राप्त भएपछि उनलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

पक्राउ परेका बाबुलाई बुधबार जिल्ला अदालत खोटाङबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०७६ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App