coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

६ जुवाडे पक्राउ

काभ्रे  -  जुवातास खेलिरहेको अवस्थामा ६ जुवाडे पक्राउ परेका छन्। शनिबार बेलुका प्रहरीले  नगदसहित उनीलाई पक्राउ गरेको हाे।उनीहरुको साथबाट १ बुक तास र १६ थान कौडा पनि प्रहरीले बरामद गरेको छ ।

बनेपा नगरपालिका–६ रातोमाटेस्थित ज्ञान बहादुर लामाको घरबाट उनीहरूलाई पक्राउ गरी खानतलासी गर्दा ७३ हजार ८ सय रुपैयाँसमेत प्रहरीले बरामद गरेकाे हाे।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित: २२ वैशाख २०७६ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App