८ वैशाख २०८१ शनिबार
समाज

दुई मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु

बर्दिया - विपरित दिशाबाट आउँदै गरेको  मोटरसाइकल ठोक्किदा आइतबार बिहान तीन जनाको मृत्यु भएको छ।

पूर्व पश्चिम राजमार्गमा पर्ने बारबर्दिया नगरपालिकाको बनगाईमा भएको दुर्घटनामा मधुवनका सुरज चौधरी,कृष्णा चौधरी र बारबर्दिया–९ का खगेन्द्र बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदनजित महराले जानकारी दिए।

उनका अनुसार  भे८प ६९६८ सुरज र कृष्णा सवार थिए भने  र बा९१प ९३७७ नम्बरको मोटरसाइकलमा बस्नेत सवार थिए।

प्रकाशित: १७ चैत्र २०७५ ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App