coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टोखा नगरपालिकाका प्रशासकीय अधिकृत एक लाख घुस सहित पक्राउ

काठमाडौं- काठमाडौं जिल्ला टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुबेदी घुस सहित पक्राउ परेका छन्।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई एक लाख घुस रकम सहित पक्राउ गरेको हो। उपभोक्ता समिति मार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा टङ्गालबाट खटिइ गएको अख्तियारको टोलीले सुबेदीलार्इ पक्राउ गरेको हो। उनलाई टोलीले कार्यालयबाटै पक्राउ गरेको हो।

प्रकाशित: २८ आश्विन २०७५ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App