८ वैशाख २०८१ शनिबार
समाज

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते

टीकापुर – कैलालीको बर्दगोरीया गाउँपालिका–२ मा मंगलबार भएको ट्याक्टर दुर्घटनामा २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन्।

ढुंगा बोकेर फर्केको से १ त ३९६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बर्दगोरीया गाउँपालिका–१ का डागु चौधरी र सुरज कठरियाको ज्यान गएको छ। सोही दुर्घटनामा सोही ठाउँका भीम कठरिया घाइते भएका छन्। घाइतेको बर्दगोरीया अस्पताल बौनियाँमा उपचार भइरहेको छ।
 

प्रकाशित: २३ आश्विन २०७५ ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App